संस्कृत-शब्दकोशः

प्रसक्तम् प्रसंख्या

प्रसक्ति

प्रसक्तिः (स्त्रीलिङ्ग)


निष्पत्ति− प्र + सञ्ज (सङ्गे) - "क्तिन्" (३-३-९४)
प्रयोग− "मा भूवन्नपथहृतस्तवेन्द्रियाश्वाः सन्तापे दिशतु शिवः शिवां प्रसक्तिम्"
उल्लेख− किरा० ५-५०

अर्थ−
१. भक्ति/स्नेह,
२. सम्बन्ध/मेल,
३. कुराको आपसीसम्बन्ध,
४. स्त्री पुरुषको जुटाइ,
५. कुरा / वार्ता,
६. मौका,
७. कारण,
८. विषयको प्रकरण,
९. विस्तार फैलाउ,
१०. नतीजा ।



Correction: