प्रसरक
प्रसरणि
प्रसरण
प्रसरणम् (नपुंसकलिङ्ग)
निष्पत्ति− प्र + सृ (गतौ) - भावे "ल्युट्" (३-३-११५)
अर्थ−
१. अगाडि सर्नु,
२. निस्केर भाग्नु,
३. पस्रनु,
४.फैलनु,
५. शत्रुलाई घेर्नु,
६. सुशीलपना,
७. आपनो काममा लाग्नु,
८. लूटमार मच्चाउने सेना यताउति छरिनु ।