संस्कृत-शब्दकोशः

प्रसातिका प्रसादक

प्रसाद

प्रसादः (पुंलिङ्ग)


निष्पत्ति− प्र + षद्लृ (विशरणादौ) - "घञ्" (३-३-१८)
प्रयोग− "छाया न मूर्छति मलोपहतप्रसादे शुद्धे तु दर्पणतले सुलभावकाशा"
उल्लेख− शाकु० ७-३२

अर्थ−
१. अनुग्रह/कृपा,
२. शान्ति,
३. सफाइ,
४. देवता पितृ आदिमा चढाइएको वस्तु,
५. देव, पितृ, गुरुजन आदिमा चढाएर बचेको वस्तु,
६. त्यस्तो वस्तु जसलाई देवता वा ठूला मानिसले प्रसन्न भएर भक्त वा सेवकलाई दिन्छन्,
७. काव्यको त्यस्तो गुण जसले भाषा सफा र राम्रो हुँदा सुन्ने बित्तिकै अर्थ बुझिने हुन्छ,
८.शब्दालङ्कार भित्रको कोमलावृत्ति,
९. धर्मकी पत्नी मूर्तिबाट जन्मेको एक छोरा,
१०. प्रसन्न पार्न भेट दिइएको कुनै पनि वस्तु,
११. स्वास्थ्य,
१२. इनाम ।



Correction: