प्रसादक (विशेषण)
अर्थ− १. कृपा गर्ने,२. सफा,३. प्रसन्न पार्ने ।
प्रसादकम् (नपुंसकलिङ्ग)
अर्थ− १. प्रसाद,२. बेथेको साग,३. देवस्व,४. प्रसन्न भएर कसैलाई दिइने इनाम ।