प्रसूतिः (स्त्रीलिङ्ग)
अर्थ− १. सुत्केरी हुनु,२. बच्चा पाउनु,३. उत्पन्न हुनु,४. कारण/प्रकृति/ उत्पत्तिको ठाउँ,५. सन्तान,६. आमा,७. पैदावार,८. फुल पार्नु,९. स्वायम्भुव मनु र शतरूपाकी छोरीको नाम ।