प्रसृष्ट
प्रसेक
प्रसृष्टा
प्रसृष्टा (स्त्रीलिङ्ग)
अर्थ−
१. एक औँला पसारेको,
२. लडाइँको एक दाउ,
३. पञ्जा, दुई मानिसले आफ्नो पाँचौं औँला एकले अर्काको औँला हातमा फसाएर बटार्दै खेलिने खेल/कुस्ती । ‘अङ्गुल्यः प्रस्तायास्तु ताः प्रसृष्टा उदीरिताः’ (मल्लशास्त्र) ।