संस्कृत-शब्दकोशः

प्रसृष्टा प्रसेतक

प्रसेक

प्रसेकः (पुंलिङ्ग)


निष्पत्ति− प्र + षिच (क्षरणे) - "घञ्" (३-३-१८)
प्रयोग− "श्वासकासप्रतिश्यायप्रसेकारोचकज्वरान् । हन्ति मूलकयूषस्तु कफमेदोगलामयान् ॥"
उल्लेख− सुश्रुत० सूत्र० ४६

अर्थ−
१. छ्याप्नु,
२. छर्किनु,
३. पसिजिनु,
४. वमन / बान्ता,
५. मुखबाट पानी र नाकबाट सिङान झर्नु वा त्यस्तो रोग,
६. असाध्य रोगविशेष ।



Correction: