संस्कृत-शब्दकोशः

प्रस्खलन प्रस्तरकला

प्रस्तर

प्रस्तरः (पुंलिङ्ग)


निष्पत्ति− प्र + स्तृञ् (आच्छादने) - "अच्" (३-१-१३४)
व्युत्पत्ति− प्रस्तृणाति इति
विस्तार− "पाषाणग्रस्तरग्रावोपलाश्मानः दृषत्" - अम०

अर्थ−
१. पत्थर / ढुंगो,
२. फूल र पातको बिछौना,
३. बिछ्यौना,
४. सम्म मैदान/चौडाइ - लम्बाइ खुब भएको ठाउँ,
५. छालाको थैली,
६. रत्न,
७. कुशको मुठो,
८. तालविशेषको नाम ।



Correction: