संस्कृत-शब्दकोशः

प्रस्तरभेद प्रस्तरयुग

प्रस्तरमुद्रण

प्रस्तरमुद्रणम् (नपुंसकलिङ्ग)


अर्थ−
मुद्रण वा छापाको त्यस्तो प्रक्रिया, जसमा छापिने लेख आदि एक विशेष किसिमको कागजमा खास किसिमको मसीले लेखी पहिले एकथरी ढुंगामा चिप्काउँदा उल्टा अक्षर बन्दछन् । अक्षरका रेखालाई खोप्दा उल्टा अक्षर तयार हुन्छन् अनि छाप्दा सुल्टा अक्षर छापिन्छन् । यस्तो प्रक्रियालाई प्रस्तरमुद्रण भनिन्छ ।



Correction: