प्रस्तरयुगम् (नपुंसकलिङ्ग)
अर्थ− त्यस्तो युग, जुनवेला सभ्यताको विकास भएको थिएन, हतियार आदि खालि ढुङ्गाकै मात्र बन्थे । पुरातत्त्वका अनुसार कुनै देश वा जातिको इतिहासमा त्यस समयलाई प्रस्तर युग भनिन्छ ।