संस्कृत-शब्दकोशः

प्रस्तान्न प्रस्तारपङ्कि

प्रस्तार

प्रस्तारः (पुंलिङ्ग)


निष्पत्ति− प्र + स्तृञ् (आच्छादने) - "घञ्" (३-३-३२)

अर्थ−
१. विस्तार/फैलाउ,
२. फूल वा पातको बिछ्यौना,
३. बिछ्यौना,
४. बढ्ती/धेरैपन,
५. फराकिलो जमिन/मैदान,
६. जङ्गल,
७. घाँसको जङ्गल,
८. सिंढी,
९. छन्दशास्त्रअनुसार छन्दका भेदको सङ्ख्या र रूपको वर्णन भएको नौथरी प्रत्ययमध्ये पहिलो वस्तु वा अङ्क आदिको पङ्तिबद्ध समूह,
१०. वर्गको क्रममा सम्भव भएसम्म हेरफेर गर्नु ।



Correction: