प्रस्तारपङ्किः (स्त्रीलिङ्ग)
अर्थ− एक वैदिक छन्द जसको पहिलो र दोस्रो चरणमा बाह्र अक्षर तथा तेस्रो र चौथो चरणमा आठ - आठ अक्षर हुन्छन् ।