संस्कृत-शब्दकोशः

प्रस्तावन प्रस्तावनीय

प्रस्तावना

प्रस्तावना (स्त्रीलिङ्ग)


निष्पत्ति− प्र + ष्टुञ् (स्तुतौ) + णिच् - "युच्" (३-३-१०७)
व्युत्पत्ति− प्रस्तावयति कार्यादिकम्
प्रयोग− "टङ्कारध्वनिरार्यबालचरितप्रस्तावनाडिण्डिमः"
उल्लेख− म० वी० १-५४

अर्थ−
१. कुनै विषय वा कथाको उठान गर्नु अघिको वक्तव्य,
२. आरम्भ/उठान,
३. भूमिका,
४. नाटकमा प्रस्तावनालाई आमुख भनिन्छ ।



Correction: