प्रस्तुताङ्कुरः (पुंलिङ्ग)
अर्थ− साहित्यको एक अलङ्कारविशेष, जसमा एक प्रस्तुत पदार्थ एउटा प्रस्तुत अर्थद्वारा अर्को अर्थ बुझाइएमा प्रस्तुतालङ्कार हुन्छ । ‘प्रस्तुतेन प्रस्तुतस्य द्योतने प्रस्तुताङ्कुरः’ (चन्द्रालोक)