संस्कृत-शब्दकोशः

प्रस्तुताङ्कुर प्रस्तुति

प्रस्तुतालङ्कार

प्रस्तुतालङ्कारः (पुंलिङ्ग)


अर्थ−
साहित्यको एक अलङ्कारविशेष, जसमा एक प्रस्तुत पदार्थ एउटा प्रस्तुत अर्थद्वारा अर्को अर्थ बुझाइएमा प्रस्तुतालङ्कार हुन्छ । ‘प्रस्तुतेन प्रस्तुतस्य द्योतने प्रस्तुताङ्कुरः’ (चन्द्रालोक)



Correction: