प्रस्थम्ः (पुंलिङ्ग)
अर्थ− १. समथर मैदान,२. पहाडमाथिको समथर मैदान,३. पहाडको चुचुरो,४. एक बित्ता लामो कुनै पनि वस्तु,५. ज्यादै माथि उठेको भाग,६. आठ सय चौसट्ठी मासा वा चार अँजुली बराबरको तौल, सेर,७. पाथी ।