संस्कृत-शब्दकोशः

प्रस्थम् प्रस्थानत्रयी

प्रस्थान

प्रस्थानम् (नपुंसकलिङ्ग)


निष्पत्ति− प्र + ष्ठा (गतिनिवृत्तौ) - "ल्युट्" (३-३-११५)
प्रयोग− "प्रस्थानप्रणतिभिरङ्गुलीषु चक्रमौलिस्रक्च्युतमकरन्दरेणुगौरम्"
उल्लेख− रघु० ४-८८

अर्थ−
१.एक ठाउँबाट अर्को ठाउँमा जानु,
२. कबायतको अभ्यास गर्न वा हमला गर्न सेना हिँड्नु,
३. मृत्यु,
४. बाटो,
५. यात्रा गर्दा साइतको मुहूर्त नछुटोस् भनी साइतको पोको सार्नु,
६. तल्लो श्रेणीको नाटक,
७. उपदेशको पद्धति वा उपाय,
८. बिदा हुनु/खाली हुनु ।



Correction: