संस्कृत-शब्दकोशः

प्रस्फुरित प्रस्रवण

प्रस्फोटन

प्रस्फोटनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− प्र + स्फुट (विकसने) - भावे "ल्युट्" (३-३-११५)

अर्थ−
१. कुनै वस्तु एक्कासि फुट्नु वा खुल्नु जसबाट त्यस वस्तुको चिज वेगसँग बाहिर निस्कियोस्,
२. फूल आदि फुक्नु या फक्रनु,
३. पिट्नु वा ठोक्नु,
४. अन्न वा फल आदि उम्रनु वा पाकेर फुट्नु,
५. अन्न आदि नाङ्लोमा फड्किनु,
६. नाङ्लो,
७. नाङ्लोमा अन्नहरू निफन्नु ।



Correction: