संस्कृत-शब्दकोशः

प्रस्फोटन प्रस्रंस

प्रस्रवण

प्रस्रवणम् (नपुंसकलिङ्ग)


अर्थ−
१. कुनै ठाउँबाट निस्की-निस्की बग्दो पानी,
२. झरना,
३. पानी आदि पन्यालो वस्तु थोपाथोपा चुहेर बग्नु,
४. दूध,
५. पसिना,
६. दह वा कुण्ड,
७. पिसाब गर्नु ।



Correction: