प्रहरणम् (नपुंसकलिङ्ग)
अर्थ− १. हर्नु वा खोस्नु,२. हिर्काउनु बाल्नु,३. फ्याँक्नु,४. हमला/ आक्रमण,५. अस्त्र,६. लडाइँ,७. पर्दावाला डोली वा गाडी,८. मृदङ्गका बाह्र प्रबन्धहरूमध्ये एक ।