प्रहरणकालिका (स्त्रीलिङ्ग)
अर्थ− चौध अक्षरको एक वर्णवृत्त, जसको प्रत्येक चरणमा दुई नगण एक भगण एक नगण र अन्त्यमा लघु गुरु हुन्छन् ।