संस्कृत-शब्दकोशः

प्रहर्षणी प्रहर्षित

प्रहर्षिणी

प्रहर्षिणी (स्त्रीलिङ्ग)


निष्पत्ति− प्र + हृष (तुष्टौ) + णिच् - "ल्युः" (३-१-१३४) - स्त्रियां "ङीप्"
व्युत्पत्ति− प्रहर्षति इति

अर्थ−
१. हलेदो,
२. तेह्र अक्षरको एक वर्णवृत्त जसको प्रत्येक चरणमा क्रमैले मगण, नगण, जगण, रगण तथा अन्तमा गुरु हुन्छन्, तेस्रो र दसौँ वर्णमा यति हुन्छ । ‘त्र्याशाभिर्मनजरगाः प्रहर्षिणीयम् ।’



Correction: