प्रहर्षणी (स्त्रीलिङ्ग)
अर्थ− १. हलेदो,२. तेह्र अक्षरको एक वर्णवृत्त जसको प्रत्येक चरणमा क्रमैले मगण, नगण, जगण, रगण तथा अन्तमा गुरु हुन्छन्, तेस्रो र दसौँ वर्णमा यति हुन्छ । ‘त्र्याशाभिर्मनजरगाः प्रहर्षिणीयम्’ ।