संस्कृत-शब्दकोशः

प्रहार्य प्रहासी

प्रहास

प्रहासः (पुंलिङ्ग)


व्युत्पत्ति− प्रकृष्टो हासः
प्रयोग− "तेऽपि मर्माण्यभिघ्नन्ति प्रहासेनापि संसदि"
उल्लेख− कामन्द०

अर्थ−
१. जोडसँग खित्का छोडेको हाँसो/ अट्टहास,
२. नटुवा/नचैया,
३. शिव,
४. प्रभास तीर्थको नाम,
५. कार्तिकयको एक अनुचर,
६. व्यङ्ग्योक्ति,
७. हँसी उडाउनु ।



Correction: