प्रह्लादः (पुंलिङ्ग)
अर्थ− १. ज्यादा आनन्द वा खुसी,२. खलबल,३. हिरण्यकशिपु दैत्यको छोरा विष्णुभक्त एक दैत्य, जसकी आमाको नाम कयाधु र छोराको नाम विरोचन थियो ।