संस्कृत-शब्दकोशः

प्राकृतिकोदासीन प्राक्कथन

प्राक्

प्राक् (अव्यय)


प्रयोग− १) "प्राक् नाभिवर्धनात् पुंसो जातकर्म विधीयते" २) "प्रागन्तरिक्षगमनात् स्वमपत्यजातम्"
उल्लेख− मनु० २-२९, शाकु० ५-२२

अर्थ−
१. पहिले,
२. आरम्भमा,
३. कुनै ग्रन्थको पहिलो भागमा,
४. पूर्वदिशामा,
५. सामुन्नेमा,
६. जहाँसम्म हुन सक्छ/त्यहाँसम्म ।



Correction: