संस्कृत-शब्दकोशः

प्राघूर्णिक प्राङ्ग

प्राङ्

प्राङ् (विशेषण)


अर्थ−
१. राम्रो पूजारी,
२. पूर्वतिर मुख गरेका,
३. पूर्वको,
४. पहिलो बहुवचनमा प्राचः र प्राञ्चः क्रमैले यस्तो रूप हुन्छ, जसको अर्थ पूर्वदेशका बासिन्दा भन्ने हुन्छ । (प्राञ्च्) ।



Correction: