संस्कृत-शब्दकोशः

प्रातिपौरुषिक प्रातिभागिक

प्रातिभ

प्रातिभम् (नपुंसकलिङ्ग)


निष्पत्ति− प्रतिभा - स्वार्थे "अण्" (५-४-३८)
प्रयोग− "प्रातिभं त्रिसरकेण गतानां वक्त्रवाक्यरचनारमणीयः"
उल्लेख− माघ० १०-१२

अर्थ−
१. लम्बा चौडा कल्पना,
२. योगीहरूको योग क्रियामा विघ्न पार्ने एक विघ्नविशेष ।


प्रातिभ (विशेषण)


अर्थ−
प्रतिभासम्बन्धी ।



Correction: