संस्कृत-शब्दकोशः

प्राध्वर प्रान्तग

प्रान्त

प्रान्तः (पुंलिङ्ग)


व्युत्पत्ति− प्रकृष्टोऽन्तः
प्रयोग− "प्रान्तेषु संसक्तनमेरुशाखं ध्यानास्पदं भूतपतेर्विवेश"
उल्लेख− कुमा० ३-४३

अर्थ−
१. प्रदेश,
२. प्रदेशको एक हिस्सा,
३. देश प्रदेश वा कुनै ठाउँको सीमा,
४. किनार/ छेउ,
५. कुना,
६. टुप्पा,
७. दिशा,
८.ऋषिविशेष ।



Correction: