संस्कृत-शब्दकोशः

प्रान्तभूमि प्रान्तर

प्रान्तभूमिप्रज्ञा

प्रान्तभूमिप्रज्ञा (स्त्रीलिङ्ग)


अर्थ−
योगशास्त्रमा विवेकज्ञानप्राप्त पुरुषको आखिरी स्थिति भएको बुद्धिलाई प्रान्तभूमिप्रज्ञा भनिन्छ । यसका सात भेद छन् - जसमध्ये चार कार्यविमुक्तिप्रज्ञा र तीन चित्तविमुक्तिप्रज्ञा मानिन्छन् ।



Correction: