संस्कृत-शब्दकोशः

प्रान्तभूमिप्रज्ञा प्रान्तविरस

प्रान्तर

प्रान्तरम् (नपुंसकलिङ्ग)


व्युत्पत्ति− प्रकृष्टमन्तरं व्यवधानमत्र

अर्थ−
१. लामो र सुनसान बाटो,
२. पानी, रूख पात नभएको प्रान्त,
३. वन,
४. छाँया वा रूख नभएको बाटो,
५. रूखको टोड्को ।



Correction: