संस्कृत-शब्दकोशः

प्रामधि प्रामाणिकता

प्रामाणिक

प्रामाणिक (विशेषण)


निष्पत्ति− "ठक्" (५-१-७९)
व्युत्पत्ति− प्रमाणेन निवृत्तः

अर्थ−
१. प्रत्यक्षप्रमाणबाट सिद्ध भएको,
२. प्रमाणको रूपमा मान्न योग्य,
३. शास्त्रबाट सिद्ध,
४. ठीक / सत्य,
५. प्रमाणसम्बन्धी ।


प्रामाणिकः (पुंलिङ्ग)


अर्थ−
१. त्यस्तो प्रमाण जुन स्वीकार गरिन्छ,
२. नैयायिक,
३. व्यापारीको मुखिया ।



Correction: