संस्कृत-शब्दकोशः

प्रायशस् प्रायश्चित्ति

प्रायश्चित्त

प्रायश्चित्तम् (नपुंसकलिङ्ग)


व्युत्पत्ति− प्रायस्य पापस्य चित्तं विशोधनम् ("प्रायः पापं समुद्दिष्टं चित्तं तस्य विशोधनम्" - इति स्मृतेः) निश्वयसंयुक्तं पापक्षयसाधनत्वेन निश्चितम् इति वा

अर्थ−
१. आफ्नो वा विपक्षीको ताँदोको चोट र काँडको चोट बचाउन पञ्जा आदि पहिरनु,
२. क्षतिपूर्ति,
३. जैन मतअनुसार नौथरी कर्म, जुन गर्नाले पाप छुट्छन् - आलोचन, प्रतिक्रमण, आलोचनाप्रतिक्रमण, विवेक, व्युत्सर्ग, तप, छेद, परिहार र उपस्थान दोष,
४. धर्मशास्त्रअनुसार मानिसहरूबाट हुन गएका थरीथरी पापको छुट्काराको लागि गरिने दान, चान्द्रायण व्रत, तीर्थाटन आदि कर्म,
५. निर्दोष प्राणी मारिएमा त्यसलाई फेरि बचाउने विद्या ।



Correction: