संस्कृत-शब्दकोशः

प्रार्थयितृ प्रार्थिनी

प्रार्थित

प्रार्थित (विशेषण)


निष्पत्ति− प्र + अर्थ (उपयाञ्चायाम्) + णिच् - "क्तः" (३-२-१०२)

अर्थ−
१. प्रार्थना गरिएको,
२. मागिएको,
३. हमला गरिएको,
४. घायल पारिएको ।



Correction: