प्रालम्बः (पुंलिङ्ग)
अर्थ−
१. मोतीको हारविशेष,
२. स्त्रीको स्तन ।
प्रालम्ब (विशेषण)
अर्थ−
झुण्डिएको ।
प्रालम्बम् (नपुंसकलिङ्ग)
अर्थ−
१. घाँटीदेखि छातीसम्म सोझोगरी रहने माला,
२. डोरी जस्तो झुण्डिएर रहने वस्तु । ‘प्रालम्बमृजुलम्बि स्यात् कण्ठात्’ (अमरकोश) ।