प्रावृत (विशेषण)
अर्थ− १. घेरिएको,२. छोपिएको,३. पर्दा लगाइएको ।
प्रावृत (पुंलिङ्ग/नपुंसकलिङ्ग)
अर्थ− १. उपरना,२. घुम्टो,३. पछ्यौरा,४, बुरका ।