प्रावृषेण्यः (पुंलिङ्ग)
अर्थ−
१. कदमको रूख,
२. इन्द्रजौ,
३. वर्षा ऋतुमा फुल्ने कदम,
४. वर्षा ऋतुमा असुल गरिने किस्ता वा कर ।
प्रावृषेण्य (विशेषण)
अर्थ−
१. वर्षा ऋतुसम्बन्धी,
२. वर्षा ऋतुमा उत्पन्न ।
प्रावृषेण्यम् (नपुंसकलिङ्ग)
अर्थ−
१. ज्यास्ती/धेरैपन,
२. बढिया ऊनी ओढ्ने/ पट्ट /ऊर्णांशुक ।