संस्कृत-शब्दकोशः

प्राह्लाद प्रियक

प्रिय

प्रियः (पुंलिङ्ग)


निष्पत्ति− प्रीञ् (तर्पणे) - "कः" (३-१-१३५)
व्युत्पत्ति− प्रीणाति इति
प्रयोग− १) "उपवनं निरभर्त्यस प्रियान्वियुवतीर्युक्तीः शिशिरानिलः" २) "प्रियेषु सौभाग्यफला हि चारुता"
उल्लेख− माघ० ६-६२, कुमा० ५-१

अर्थ−
१. मालिक/लोग्ने,
२. प्रेम गर्ने पुरुष,
३. कार्तिकेय,
४. हरिणविशेष,
५. हरिताल,
६. धर्मात्मा,
७. ईश्वर,
८. जीवक (बूटी),
९. हित, भलाइ,
१०. वेत,
११. बलुविशेष ।


प्रिय (विशेषण)


अर्थ−
१. प्यारो,
२. राम्रो ।


प्रियम् (नपुंसकलिङ्ग)


अर्थ−
१. प्यार,
२. मेहरबानी,
३. आनन्द,
४, आनन्द गराउने सूचना वा खबर,
५. प्रसन्न पार्ने किसिमसँग ।



Correction: