प्रियकः (पुंलिङ्ग)
अर्थ− १. हरिणविशेष,२. कदमको रूख,३. केसर,४. दयाँलोको फल,५. मौरी,६. चराविशेष,७. कागुनू ।
प्रियकम् (नपुंसकलिङ्ग)
अर्थ− असनाको फूल ।