प्रियव्रतः (पुंलिङ्ग)
अर्थ− स्वायम्भुव मनुका एक छोरा जसकी पत्नीको नाम बर्हिष्मती र जसका छोराहरू दश थिए ।
प्रियव्रत (विशेषण)
अर्थ− व्रत प्यारो लाग्ने ।