प्रिया (स्त्रीलिङ्ग)
अर्थ− १. लहरे बेली,२. वर्षे बेली,३. स्त्री /स्त्री,४. पत्नी,५. अलैँची,६. चमेली,७. रक्सी,८. प्रेमिका/ प्रेम गर्ने स्त्री,९. कागुनु,१०. चौध मात्रा हुने एक छन्द ।