प्रेङ्खणम् (नपुंसकलिङ्ग)
अर्थ−
१. राम्रोसँग (पीङमा) झुल्नु/पीङ खेल्नु,
२. पीङ,
३. अठार किसिमका रूपकहरूमध्ये एक, जसमा सूत्रधार विष्कम्भक, प्रवेशक आदिको जरुरत रहन्न, यसमा नायक कुनै नीच जातिको रहन्छ, यसमा नान्दी र प्ररोचना नेपथ्यमा हुन्छन् र एक मात्र अङ्क हुन्छ । यो वीररस प्रधान रूपक हो ।
प्रेङ्खण (विशेषण)
अर्थ−
यताउती घुम्ने ।