प्रेतश्राद्धम् (नपुंसकलिङ्ग)
अर्थ− मरेको वर्ष दिनसम्म गरिने श्राद्ध, जसमा सपिण्डी, ऊनमासिक, मासिक, षाण्मासिक, प्रथमवार्षिक श्राद्धहरू हुन्छन् ।