संस्कृत-शब्दकोशः

प्रेरण प्रेरणार्थकक्रिया

प्रेरणा

प्रेरणा (स्त्रीलिङ्ग)


निष्पत्ति− प्र + ईर (गतौ कम्पने च) + णिच् - "युच्" (३-३-१०७)
प्रयोग− "चपलचरणकाब्जप्रेरणोत्तुङ्गिताग्रम्"
उल्लेख− माघ० ११-३

अर्थ−
१. कुनै काम गर भनी उक्साउनु,
२. कुनै काममा खटाउनु वा पठाउनु ।



Correction: