प्रोक्षणी (स्त्रीलिङ्ग)
अर्थ− १. प्रोक्षणीपात्र,२. चोखो पार्न छर्किने पवित्र जल,३. होम गर्दा पहिरने कुशको औँठी ।