प्रौढ (विशेषण)
अर्थ− १. छत्तीस वर्षदेखि माथि पचास वर्षसम्म उमेर भएको पुरुष,२. खुब बढेको,३. गम्भीर,४., पुरानो,५. चलाख,६. साहसी,७. अभिमानी,८. बलियो,९. ठुलो,१०. बाक्लो ।