संस्कृत-शब्दकोशः

प्रौढाधीराधीरा प्रौढिवाद

प्रौढि

प्रौढिः (स्त्रीलिङ्ग)


निष्पत्ति− प्र + वह (प्रापणे) - "क्तिन्" (३-३-९४) । वृद्धिः (वा० ६-१-८९)

अर्थ−
१. पूरा बालिगपन / पूरा उमेरपन,
२. बढ्ती,
३. बढप्पन,
४. धृष्टता,
५. साहस,
६. अभिमान,
७. उत्साह,
८. बहस/तर्क,
९. गर्वयुक्त बोली,
१०. अर्थमा हुने प्रौढता ।



Correction: