संस्कृत-शब्दकोशः

फक्क फक्क्

फक्किका

फक्किका (स्त्रीलिङ्ग)


अर्थ−
१. धोखेबाजी,
२. अनुचित व्यवहार,
३. पक्षपात,
४. शास्त्रार्थमा कठिन कुरा स्पष्ट पार्न भनिने लामो गद्यवाक्य,
५. काँक्रो, फर्सी, कुभिन्डो आदिको लामो चिरा ।



Correction: