फलशैशिर
फलश्रेष्ठ
फलश्रुति
फलश्रुतिः (स्त्रीलिङ्ग)
व्युत्पत्ति− फलस्य वेदोक्तकर्मफलस्य श्रुतिः श्रवणम्
विस्तार− वेदोक्तमेव कुर्वाणो निःसङ्गोऽएपितमीश्वरे । नैष्कर्म्यां लभते सिद्धिं रोचनार्था फलश्रुतिः ॥" - भाग० ११-३-४६
अर्थ−
त्यस्तो वाक्य, जसमा कुनै कर्मका फलको वर्णन हुन्छ जसलाई सुनेर मानिसलाई कर्म गर्ने इच्छा हुन्छ, त्यस्तो वाक्य सुन्नु ।