फलषष्ठीव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− मार्गशुक्लपञ्चमीमा व्रतका नियम पालन गरी षष्ठीका दिन सुवर्णकमल र सुवर्णफल तयार गरी कुनै मृत्पात्र वा ताम्रपात्रमा राखी तिनको पूजा तथा सप्तमीका दिन दान गर्ने नियम भएको व्रत ।